अन्तरास्ट्रिय समाचार
अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ।विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्। आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्। गोेली चलाउने १४...
पुरा पढ्नुहोस१८ भदौ, काठमाडौंचीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । शानडोङ...
पुरा पढ्नुहोसरुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...
पुरा पढ्नुहोसयुक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...
पुरा पढ्नुहोसगाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ। प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।दुई देशका विदेशमन्त्रीबीच दुई देशको...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास नै छ। पूर्वतिर भने सरदर स्थानको केही उत्तर दिशा (नेपाल) तर्फ अवस्थित छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। ...
पुरा पढ्नुहोसलेनिन स्मृति शतवार्षिकी समिति दाङको दोस्रो बैठक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा घोराहीमा आज सर्वाेदय पुस्तकालय घाेराहीमा सम्पन्न भएको छ । बैठकले आगामी कार्तिक ३ गते गरिने ‘आजको सन्दर्भमा लेनिन’ विषयक वृहत विचार गोष्ठी व्यवस्थित...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौंपाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।...
पुरा पढ्नुहोस







