अन्तरास्ट्रिय समाचार
१७ फागुन, काठमाडौँ इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दावी गरिएका समाचारलाई इरानले अस्वीकार गरेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उपप्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति...
पुरा पढ्नुहोस१६ फागुन, काठमाडौं इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...
पुरा पढ्नुहोस१६ फागुन, काठमाडौं रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ । रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।उसले स्थिति राजनीतिक तथा कूटनीतिक...
पुरा पढ्नुहोस१६ फागुन, तेहरान अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका वेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण गरेको छ। आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । ८६ वर्षीय खामेनी आक्रमणका वेला कार्यालयभित्र...
पुरा पढ्नुहोसयस अघि गत वर्ष इजरायल र अमेरिकाले ईरानमाथी आक्रमण गर्दा इरानसङ्ग उन्नत रक्षा प्रणाली र सूचना प्रविधी थिएन।ईरानसङ्ग रहेको प्रती रक्षा प्रणालीलाई इजरायलले आक्रमण गर्नु अगाडि नै मोसादका एजेन्टहरुले ईरान भित्रै घुसपैठ गरेर निष्क्रिय...
पुरा पढ्नुहोस१५ फागुन, काठमाडौं पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ । बीबीसी उर्दुका अनुसार...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौँ बंगलादेश नेशनल पार्टीले शुक्रबार आम निर्वाचनमा दुई तिहाई मत ल्याएको स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौंअमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द भएका छन्। हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ। राष्ट्रिय मौसम सेवाका...
पुरा पढ्नुहोसअन्टोनियो ग्राम्सीको जन्म १८९१ मा इटालीको सार्डिनिया भन्ने ठाउँमा भएको थियो। ग्राम्शीको बाल्यकाल र सम्पूर्ण जीवन नै एकदमै दयनीय थियो। उनलाई ३ वर्षको उमेरमा मेरुदण्डसम्बन्धी रोग लाग्यो। त्यसको उपचारको लागि उनलाई काम्रो बाँधेर घरको...
पुरा पढ्नुहोस








