अन्तरास्ट्रिय समाचार

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु

१० चैत, काठमाडौंकोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा...

पुरा पढ्नुहोस
बहराइन, यूएई र कुवेतद्वारा मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

९ चैत, काठमाडौं मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी...

पुरा पढ्नुहोस
युद्धपोत पठाउन चीन, जापान र बेलायतलाई ट्रम्पको अपील

१ चैत, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताएका छन्। ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका...

पुरा पढ्नुहोस
इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

३० फागुन, काठमाडौंमध्यपूर्वमा जारी युद्धले विश्व ऊर्जा बजारमा गम्भीर हलचल ल्याएको छ। इरानले प्रभावकारी रूपमा होर्मुज जलडमरू वरपरको समुद्री मार्ग अवरुद्ध गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। शुक्रबार तेलको अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
लेबनानमा इजरायलको आक्रमण

२७ फागुन, काठमाडौंइजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको जनाएको...

पुरा पढ्नुहोस
तत्कालका लागि सुरक्षा खतरा छैन: कतार सरकार

 २६ फागुन, काठमाडौं कतार सरकारले इरानी आक्रमणबाट हुने सम्भावित खतरा तत्कालका लागि टरेको जनाएको छ । यसअघि कतारी अधिकारीहरूले मोबाइलमा अलर्ट पठाउँदै देशमा सुरक्षा खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको थियो ।अलजजिराका अनुसार, सरकारले पठाएको पछिल्लो सूचनामा...

पुरा पढ्नुहोस
एक भोटले देश नरहन पनि सक्छ !

देश यतिबेला निर्वानको संघारमा उभिएको छ । कर्मचारीलाई तलब खुवाउनु मात्रै पुग्ने र बाँकी विकासे कार्यक्रमको लागि विदेशबाट ऋण लिनैपर्नै बाध्यता भएको हाम्रो बजेट सीमा छ । संसदीय दलका नेताहरु एकआपसका हानाहान र तानातानको...

पुरा पढ्नुहोस
इरानद्वारा कतारमा रहेको अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

२० फागुन, काठमाडौंइरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित...

पुरा पढ्नुहोस
“इस्ट्रेट अफ हर्मु्जमा” आउने सबै जहाजमाथि आगो लगाइने छः इरान

इस्लामिक रिभोल्युस्नरी गार्ड(Islamic Revolutionary Guard Corps (IRGC) )का एक कमाण्डरले Strait of Hormuz बन्द गरिएको बताएका छन् र त्यहाँबाट गुज्रिने प्रयास गर्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएका छन्, भनी इरानी सरकारी सञ्चारमाध्यमले...

पुरा पढ्नुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा

१७ फागुन, काठमाडौं इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता...

पुरा पढ्नुहोस