आर्थिक
१५ साउन, काठमाडौं । निर्माण व्यवसायीहरुले ठेक्काको म्याद थप लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन् ।नेपाल निर्माण व्यवसायी महासंघको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले निर्माण...
पुरा पढ्नुहोसकाम सम्पन्न भएका योजनाहरुको भुक्तानी लगायतका माग राख्दै आन्दोलन सुरु गरेको निर्माण व्यावसायीले आज आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत निर्माण व्यावसायी संंघ प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठान मा आज...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर उपमहानगरपालिका १९ सक्रममा भग्नावशेषकाे रुपमा रहेकाे क्रान्ति संग्राहलयलाई नयाँ खाेज र अनुसन्धानकाे केन्द्र बनाइने बताएका छन् ।शनिबार संग्राहलयकाे भाैतिक अवलोकनमा निस्किएको...
पुरा पढ्नुहोसकुन्द दीक्षित नयाँ वैज्ञानिक शोधपत्रले व्याख्या गरे अनुसार अन्नपूर्ण ४ हिमाल टुक्रिएर आएको बाढीले बनाएको मैदानमा अहिले पोखरा शहर बसेको छ। सन् १२५५ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले तिब्बती पठार र उत्तरी भारत सहित सिङ्गो हिमालय क्षेत्र हल्लाएको...
पुरा पढ्नुहोसबाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएका उच्च रक्तचापका एक बिरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । नेपालगन्जदेखि बाजुरास्थित कोल्टी विमानस्थलमा जहाज नआएपछि स्वास्थ्य केन्द्रमा सोमबार...
पुरा पढ्नुहोसशाेभाराम रानामगर साउन ११, घाेराही वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचीमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ र समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । समाजमा विभिन्नखाले याेगदानका कार्यहरु...
पुरा पढ्नुहोसगएरातीको अविरल वर्षातले प्यूठान नगरपालिकाको झिमरुक नदि तटीय क्षेत्रका घर तथा धान खेती डुवानमा परेका छ ।पानीको भल पसेर विजुवारको सिमसार क्षेत्रमा निर्माण गरिएको गौमुखी गाउँपालिका पूर्व उपाध्क्ष तुलसा सुनार लगायतका घरहरु डुवानमा परेको...
पुरा पढ्नुहोसदिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ । न्यायाधीश निना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई...
पुरा पढ्नुहोससञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको बताएकी छिन्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले सरकार...
पुरा पढ्नुहोसप्युठान, जिल्लाको सुदुर उत्तरमा पर्ने गाैमुखी गाउँपालिकाले आर्थिक वर्ष (२०८०/८१)काे नीति तथा कार्यक्रममा ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाउने विषय राखेसँगै गत साउन १ गतेबाट कार्यान्वयनमा लगेकाे छ ।...
पुरा पढ्नुहोस