आर्थिक
झिमरुक गाउँपालिकाले क्याट्लाग/ब्रोस बिधिबाट ब्याक हो लोडर खरिद गरेको छ । यसका लागि मिति २०८० बैशाख ७ गते झिमरुक गा.पा.र इन्फ्रास्ट्रक्चर लीजिङ एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा. लि. बिच सम्झौता भएको थियो । सोही सम्झौता...
पुरा पढ्नुहोस२९ वैशाख, रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन...
पुरा पढ्नुहोसराष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन्।सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो माग गरेकी...
पुरा पढ्नुहोसगोरखापत्रको १२३औ वर्ष प्रवेश नेपालको एक मात्रै राष्ट्रिय मुखपत्र पनि निकै बुढो भइसकेछ । बि.सं. १९५८ मा जन्मेको गोर्खापत्रले आजबाट १२३औं वर्षमा प्रवेश गरेको छ । गोरखापत्रसंग प्रत्यक्ष अप्रत्यक्ष आबद्ध हुनुहुने सबैमा हार्दिक शुभकामना । नेपालको...
पुरा पढ्नुहोसकृपया यो लिंकमा क्लिक गर्नुस् ...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक भएकोमा जोड दिएका छन् । श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै...
पुरा पढ्नुहोसउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर...
पुरा पढ्नुहोसप्यूठान/ उत्तरी प्यूठानको गौमुखी गाउपालिकाको वडा न ५ खुङ्मा शनिवार हाटबजार संचालनमा आएको छ । हाटबजारमा वडामा उत्पादित सम्पुर्ण बस्तुहरू जस्तै:आरनबाट उत्पादित औजार,बासवाट निर्मित बस्तुहरु एवं कृषिमुलक बस्तुहरु केरा,काउली,हलेदो,अदुवा,काफल लगायत थुप्रै कृषि उपजहरुको बिक्रि वितरण...
पुरा पढ्नुहोसकांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले तनहुँ-१ को उपनिर्वाचनमा भारी मतसहित विजयी भएका छन् । पार्टी सुधारको एजेन्डा बोकेर गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसभित्रै संघर्ष गर्ने भन्दै बसेका वाग्ले उपनिर्वाचनमा...
पुरा पढ्नुहोसकाठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्। सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महानगरवासीको पक्षमा भएका आदेशहरू पनि...
पुरा पढ्नुहोस