उपेक्षित

माधव नेपाल भन्छन् – गल्ती भए सच्चिन्छौं, निरंकुश शासन चाहिँदैन

२६ फागुन, काठमाडौंनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले...

पुरा पढ्नुहोस
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : सापकोटा

२६ फागुन, काठमाडौंपूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताउँछन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ । ‘सत्ता चाहिए एउटा पार्टी खोले भो...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक बस्दै !

२६ फागुन, काठमाडौंसमाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो । राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन अन्तर्गत आज मनोनयन पत्र वितरण गरिँदै

२६ फागुन, काठमाडौं स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ। निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ।  आज मनोनयनपत्र वितरण...

पुरा पढ्नुहोस
काठमाडौँमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुँदै

२६ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ। सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला...

पुरा पढ्नुहोस
च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतलाई

२६ फागुन, काठमाडौं आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ। न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले सन् २०१३ पछि च्याम्पियन्स ट्रफी जितेको हो। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा हिमपात र वर्षाको सम्भावना

२६ फागुन, काठमाडौंआज पनि पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।आगामी २४ घण्टामा...

पुरा पढ्नुहोस
शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षक महासंघको निर्णय

२५ फागुन, काठमाडौंविद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार...

पुरा पढ्नुहोस
कुलमानद्वारा उर्जा मन्त्रालयलाई १८ पृष्ठको सफाइ पेस (पत्रसहित)

२५ फागुन, काठमाडौंनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् । घिसिङले मन्त्रिपरिषदको २१ फागुनमा भएको निर्णय अनुसार चार बुँदामा सफाइ पेस गर्न २२ फागुनमा पत्रमार्फत जानकारी...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक स्थगित !

२५ फागुन, काठमाडौंआगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ ।त्यसअगाडि...

पुरा पढ्नुहोस