उपेक्षित

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

१८ असोज, काठमाडौं अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी...

पुरा पढ्नुहोस
आज अधिकांश स्थानमा अति भारी वर्षाको सम्भावना

१८ असोज, काठमाडौं अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट...

पुरा पढ्नुहोस
उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन : कुलमान घिसिङ

१७ असोज, काठमाडौंऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ । निर्वाचन आयोगमा दर्ताका...

पुरा पढ्नुहोस
यी स्थानमा आज भारी वर्षाको सम्भावना

१७ असोज, काठमाडौँ काठमाडौँ हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव छ। शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका...

पुरा पढ्नुहोस
भारत–चीनबीच सिधा हवाई सेवा सुरु हुने

१७ असोज, काठमाडौंभारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

 १६ असोज, काठमाडौंयस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा...

पुरा पढ्नुहोस
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

 १६ असोज, काठमाडौंनेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

पुरा पढ्नुहोस
प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ!

 १५ असोज, काठमाडौं ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–...

पुरा पढ्नुहोस
आज नवरात्रको अन्तिम दिन, सिद्धिदात्री देवीको पूजा गरिँदै

 १५ असोज, काठमाडौं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री...

पुरा पढ्नुहोस
ट्रम्प-नेतान्याहू गाजामा युद्धविराम गर्न सहमत

 १४ असोज, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् । दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २०...

पुरा पढ्नुहोस