उपेक्षित

प्युठानमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

१४ पुस, प्युठानप्युठानमा  मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।टिकुरी बासपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ बासखोलाका अन्दाजी ७० बर्षिय वृद्ध रामचन्द्र शाहको मृत्यु भएको...

पुरा पढ्नुहोस
संसोधनवाद !

पहिला मार्क्सवादलाई लेऊ त्यसमा सानो प्वाल बनाऊ भित्रबाट सर्वहारा अधिनायकत्व झिक र , बुर्जुवा अधिनायकत्व सुटुक्क हाल । त्यस पछि लेनिनवाद लेऊ त्यसमा पनि सानो प्वाल पार राज्य र क्रान्तिको सिध्दान्त झिक सशस्त्र सङ्घर्ष पनि झिक र, खुसुक्क शान्तिपूर्ण सङ्क्रमण हाल । अन्तमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो पेट्रोल

१४ पुस, पर्सा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सा आउँदै छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् ।आइतबार मध्यान्ह साढे १२ बजे...

पुरा पढ्नुहोस
पेस्तोल सहित एक युवक पक्राउ

१४ पुस, काठमाडौंकाठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् ।उक्त युवक बसेको कोठा नम्बर ४०१ बाट १...

पुरा पढ्नुहोस
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि सुरु हुँदै

१४ पुस, काठमाडौं साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ। ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ। जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो।विमान थाइल्याण्डको बैंककबाट १७५ यात्रु र ६ चालक दलका सदस्य​ जेजु एयरको विमान फर्किएको...

पुरा पढ्नुहोस
नवलपरासीका किसान सामूहिक प्याज खेतीमा

१४ पुस, नवलपरासीनवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन्। शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक प्याजखेती शुरु गरेका हुन्। दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

१४ पुस, काठमाडौंपश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशभर साधरणतया देखि पूर्णतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको मतगणना स्थगित

१४ पुस, काठमाडौं माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ । उमेर...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ पुस, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा...

पुरा पढ्नुहोस