उपेक्षित

बाबु र भाइको हत्यापछि फरार रहेको जेठो छोरो पक्राउ

९ पुस, भक्तपुर बालकोट फिकाधारास्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन रहेको आरोपमा जेठा छोरा मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  आचार्य आफैँ प्रहरीवृत्त महाराज पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक काजीकुमार आचार्यले जानकारी दिए। ...

पुरा पढ्नुहोस
संघीय संसदअन्तर्गत तीन समितिको बैठक आज बस्दै

९ पुस, काठमाडौं संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ । बैठक...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला

९ पुस, गुल्मीगुल्मीमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) शंकर पोखरेलले...

पुरा पढ्नुहोस
हुम्लामा हिमपात, जनजीवन प्रभावित

९ पुस, सिमकोट हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

९ पुस, काठमाडौं काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...

पुरा पढ्नुहोस
राज्यलाई निरन्तर खबरदारी गर्ने आन्दोलन पत्रकारिता हो : जनार्दन शर्मा

८ पुस, काठमाडौँ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन्। सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता एउटा अनवरत आन्दोलन भएको बताएका...

पुरा पढ्नुहोस
सहकारी ठगी आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

८ पुस, काठाडौं ।चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ...

पुरा पढ्नुहोस
शक्ति समूहकी संस्थापक दनुवारको निधन

८ पुस, काठमाडौंमानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले बतायो । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा...

पुरा पढ्नुहोस
जिल्ला अदालत कास्कीमा रविको बयान सुरु हुँदै

८ पुस, काठमाडौंसहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र...

पुरा पढ्नुहोस
मौसम: आजदेखि हिउँदे वर्षा सुरु, पहाडी र हिमाली भेगमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँन लागेको जनाएको छ । यसको प्रभाव काठमाडौं र पोखरामा पनि पर्नेछ ।८ पुस, काठमाडौंपश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम...

पुरा पढ्नुहोस