उपेक्षित
२७ मंसिर, घोराही नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल...
पुरा पढ्नुहोस२७ मंसिर, पोखराराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद...
पुरा पढ्नुहोसअफगानिस्तानको राजधानी काबुलमा शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ। शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्। तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौंनेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौँहाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशभर आंशिक...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौंसुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । सुदूरपश्चिमका बलरले...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौंकैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंगलबार साँझ उनी...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौंनेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले आज बिहान बिहान एकअर्काको सामना गर्दैछन्। मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्स यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाण्डुको कप्तानी करण केसीले गर्दैछन्...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौँनेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र...
पुरा पढ्नुहोस