उपेक्षित

चौघेराका रतननाथ बाबा : सांस्कृतिक सहिष्णुतको गौरवशाली विरासत

दुई हप्ता जति भयो होला । भारतीय मिडियामा एउटा समाचार देखेँ : ‘सिद्ध पीर बाबा रतननाथ की शोभा यात्रा नेपाल से भारत की सीमा मे पहुँची ।’ यो नाम आफैमा विचित्र छ, ‘सिद्ध पीर...

पुरा पढ्नुहोस
बञ्चरो प्रहारबाट दुई महिलाको हत्या, एकजना पक्राउ

  २९ बैशाख, दाङ दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ चनाबारीकी ४४ वर्षीया संगिता सुनारको हत्या भएको प्रहरीले जनाएको छ। जुपलीको घरको भान्छा...

पुरा पढ्नुहोस
वनमा आगो लगाउने आठ जना पक्राउ

२९ बैशाख, प्युठानप्युठान जिल्लाका विभिन्न सामुदायिक वनहरुमा आगो लगाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये चार जना हिरातमा, एक जना कारागार चलान र तीन जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आजको मौसम पुर्वानुमान: यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२९ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,...

पुरा पढ्नुहोस
देशभर लागेको डढेलोले ठुलो जनधनको क्षति, सकसमा पर्यावरण

यसो त निमुखाहरु सधै जलिरहेकै हुन्छन् । हिउदमा शितलहर, गर्मीमा लु÷हावाहुरी र चट्याङ, सुख्खायाममा डढेलो, वर्षामा बाढिपहिरो, अनिकालमा भोक आदि । यसरी हर समय समस्याको सिकार हुने निम्न आयस्रोत भएका नागरिकहरु नै हुन्छन् ।...

पुरा पढ्नुहोस
आजको मौसम: कोशी र लुम्बिनीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

२८ वैशाख, काठमाडौंआज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय...

पुरा पढ्नुहोस
डढेलोले एक महिनामा चार हजार ५००  हेक्टर वन सखाप

२८ बैशाख, रामेछाप रामेछाप जिल्लाका आठवटा स्थानीय तहका १५५ स्थानमा एक महिनामा डढेलोबाट चार हजार ५०० हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृत ओमसागर...

पुरा पढ्नुहोस
नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

२७ वैशाख, जनकपुरधाम सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।बिहीबार बिहान...

पुरा पढ्नुहोस
मौसम: यी स्थानमा आज चट्याङसहित वर्षाको सम्भावना

२७ बैशाख, काठमाडौं नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीका कारण देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा इजरायलमा हतियार आपूर्ति बन्द

२७ वैशाख, काठमाडौं इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा अमेरिका...

पुरा पढ्नुहोस