उपेक्षित

आज यी प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना

१९ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक रहनेछ।...

पुरा पढ्नुहोस
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

१९ बैशाख, काठमाडौं  आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो...

पुरा पढ्नुहोस
बैंकबाट चोरी भयो डेढ करोड रकम !

१८ बैशाख, वीरगन्ज वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ।बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी...

पुरा पढ्नुहोस
सहिद मित्रमणीकाे स्मरण: काे हुन् कंग्रेसी गुण्डाहरुबाट मारिएका आचार्य ?

सहिद मित्रमणी आचार्यकाे स्मृतिको उपलक्ष्यमा अखिल छैठौंले स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । प्यूठानमा जन्मिएका मित्रमणी आचार्य सानै उमेरदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा हाेमिएका एक असल र निडर विद्यार्थी नेता थिए । चाैम अनेरास्ववियुका...

पुरा पढ्नुहोस
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

‘ग्लोबल वार्मिङ’ का कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन्त र गत वर्ष जमिन र समुद्र दुवै अत्यधिक तातो भए१८ बैशाखकाठमाडौँ अहिले देशभर २ सय ५१ स्थानका वनजंगल क्षेत्रमा डढेलो लागिरहेको सरकारी तथ्यांक...

पुरा पढ्नुहोस
१६ वर्षीया किशोरी बलात्कृत, एक वृद्ध पक्राउ

१७ बैशाख, भक्तपुर भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।भक्तपुर नगरपालिका(३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।फाजुले ती बालिकालाई...

पुरा पढ्नुहोस
पश्चिममा प्यालेस्टाइनबारे धारणा परिवर्तन हुँदै

लामो समय पश्चिमका अधिकांश मानिस प्यालेस्टाइनी भूमिको कब्जाबाट सिर्जित मुद्दामा संलग्न भएनन् । कब्जाको मुद्दा हरेक वर्ष एक वा दुई दिनका लागि समाचार बन्थे र हराउँथे । यो जटिल विषय हो भन्ने थाहा पाएकाहरू भावुकसम्म हुन्थे ।...

पुरा पढ्नुहोस
उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

१७ वैशाख, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको...

पुरा पढ्नुहोस
आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ

१६ बैशाख, प्युठान प्युठानमा आगलागीमा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्युठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्युठानमा मुद्दा दर्ता गरिएको छ भने १ जनालाई अनुसन्धानको...

पुरा पढ्नुहोस
इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या

१६ बैशाख, काठमाडौंइराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् । यो घटना बगदादको पूर्वमा...

पुरा पढ्नुहोस