उपेक्षित
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ।इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा...
पुरा पढ्नुहोस११ बैशाख, क्वाललम्पुर मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय...
पुरा पढ्नुहोस१० बैशाख, काठमाडौं देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली...
पुरा पढ्नुहोसहत्या आरोपमा पक्राउ परेकाहरु ९ वैशाख, काठमाडौंललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौँहाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्षका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस८ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...
पुरा पढ्नुहोस७ वैशाख, गुल्मीजंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । गुल्मीमा जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट...
पुरा पढ्नुहोस८ बैशाख, झापा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको छ। नेपालका चिया उद्यमीले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी...
पुरा पढ्नुहोसविगत एक हप्तादेखि प्यूठानकि एक महिला १८ महिने बच्चासहित बेपत्ता भएकी छन् । प्यूठानको नाैबहिनी गाउँपालिका ७ बास्काेट घाेवाङ्गे निवासी २८ वर्षीया अनिसा नामले चिनिने अम्बिका लामिछाने वैशाख १ बाट सम्पर्क बिहिन भएकी हुन्...
पुरा पढ्नुहोस








