उपेक्षित
५ चैत, काठमाडौं त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा अच्युत वाग्लेलाई नियुक्ति गरेको छ । लामो रस्साकसीपछि सोमबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्ति गरेका हुन् । २ असोज २०७९ देखि रजिस्ट्रारको जिम्मेवारीमा रहेका...
पुरा पढ्नुहोस४ चैत, प्यूठान प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । निर्वाचन कार्यालयले चुनाव गराउन उपयुक्त वातावरण नभएको भन्दै सिफारिस गरेपछि क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको सूचना जारी गरेको छ...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्ने बताएका छन् । राजावादी पक्षधरहरूले आइतबार राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो प्रतिक्रिया दिएका...
पुरा पढ्नुहोस‘पूर्वराजाले जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्छ’ ४ चैत, काठमाडौँ नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समीक्षा गर्ने वेला भएको बताएका छन्। राष्ट्रियसभाको सोमवारको बैठकमा उनले यस्तो बताएका हुन्। उनले...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं लुम्बिनीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुदै छन्। आज लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र...
पुरा पढ्नुहोस४ चैत, धनगढी कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडि आइतबार राति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक...
पुरा पढ्नुहोस३ चैत, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सुरक्षित कारोबार ऐन,...
पुरा पढ्नुहोस








