उपेक्षित

इरानमा इजरायलको आक्रमण !

१६ फागुन, तेहरान अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका वेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण गरेको छ। आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । ८६ वर्षीय खामेनी आक्रमणका वेला कार्यालयभित्र...

पुरा पढ्नुहोस
रास्वपा र लाेकप्रियतावाद

अमेरिकी साम्राज्यवादले पहिलेदेखि नै विश्वव्यापी रूपमा प्रभुत्व कायम गर्ने नीति अपनाउँदै आएको छ । ट्रम्प राष्ट्रपति बनेपछि त्यो प्रक्रिया एकदम नाङ्गो र जङ्गली राजको रूपमा अगाडि बढेको छ । त्यसले ग्रिनल्यान्ड, क्यानडा समेतमाथि कब्जा...

पुरा पढ्नुहोस
आजको मौसम : केहि भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

  १६ फागुन, काठमाडौं हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल...

पुरा पढ्नुहोस
मेरो धारणामा: कर्फ्युको आडमा गोली, कसले लेख्यो रगतको स्क्रिप्ट ?

नेपालको राजनीतिक इतिहासमा केही घटनाहरू यस्ता छन् । जसको सत्य आधा सार्वजनिक भयो, आधा अझै अँध्यारोमै छ। २०७२ सालमा नेपालको संविधान २०७२ जारी भएपछि देशमा देखिएको असन्तोष, मधेस आन्दोलन, सीमाअवरोध, नाकाबन्दी र त्यसपछिका हिंसात्मक...

पुरा पढ्नुहोस
रविले भने – सिंहदरबार जलाउने र गोली हान्ने एउटै हो !

१५ फागुन, चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछानेले सिंहदरबार जलाउने र गोली हान्नेहरूको एउटै जात भएको बताएका छन् । अहिले देश जलाउने भनेर आरोप लागिरहेको भन्दै उक्त आरोप लगाउनेहरूले नै देशका सम्पत्तिमा...

पुरा पढ्नुहोस
पाकिस्तानले गर्‍यो अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

१५ फागुन, काठमाडौं पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ । बीबीसी उर्दुका अनुसार...

पुरा पढ्नुहोस
भदौ २३ र २४ को घटनामा सुदन, बालेन र रास्वपा कनेक्शन

१५ फागुन, काठमाडौं स्थानः न्यूरोड, धर्मपथ सडक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका थिए । न्यूरोड जुद्ध शालिकछेउ उभिएका आठ–दसजना सुरक्षाकर्मी दक्षिणतिर धर्मपथबाट ढुंगा हानिरहेका पाँच–सात जना युवालाई लखेट्छन् । युवाहरु पछाडिका रमितेसहित पश्चिमपट्टिको गल्लीतिर भाग्छन्...

पुरा पढ्नुहोस
जाँचबुझ आयोगको म्याद चुनावपछिसम्म थप्नु गलत : प्रचण्ड

१५ फागुन, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद पटक-पटक थप्नु गलत भएको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक प्रचण्डले दोषी ठहर भएर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा आयोगको...

पुरा पढ्नुहोस
किन बनेन देश, बनाउने कसरी ? आउनुस्, मज्जाले प्रश्न गरौँ

गाउँ सहरमा नेताले बाँडिरहेका चुनावी समृद्धिका अनावश्यक लफ्फाजीबारे आम नागरिक सचेत हुन जरुरी छ । किनकी हामीले २००७ सालदेखि दर्जनौँपटक आफ्नो अमूल्य मत खसालेर हजारौं जनप्रतिनिधि चुनेका छौँ । यो बिचमा दर्जनौँ सरकार बने...

पुरा पढ्नुहोस
रास्वपा नवलपरासी सभापति सिंह कांग्रेस प्रवेश

१४ फागुन, काठमाडौं नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे । नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी...

पुरा पढ्नुहोस