उपेक्षित

बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाह प्रयास, ५५ प्रतिशत शरीर जल्यो

२७ असार, काठमाडौंकाठमाडौँको बुद्धनगरमा एक जना पुरुषले आज बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईकाअनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५...

पुरा पढ्नुहोस
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, ८५ प्रतिशत जलन

 २७ असार,काठमाडौं सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा हुनेछ भारी वर्षा

२७ असार, काठमाडौंदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी  भूभागमा भारी वर्षाको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम...

पुरा पढ्नुहोस
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली

 २७ असार, काठमाडौं अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् । बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । घटनास्थलमा...

पुरा पढ्नुहोस
सर्लाहीमा पनि युवकले गरे आत्मदाहको प्रयास

सांकेतिक तस्विर २६ असार, सर्लाही मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणले काठमाडौंमा आन्दोलन चर्किरहँदा सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । गोडैता नगरपालिका–१०,सिसौटीया बस्ने ३५ वर्षीय विवेक मण्डलले यस्तो प्रयास गरेका हुन् ।आज दिउँसो पौने...

पुरा पढ्नुहोस
घरेलु मैदानमा भारत ‘ए’सँग नेपालकाे टी–२० भिडन्त तय

२६ असार, काठमाडाै‌ नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएकाे छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।स्कटल्याण्डमा...

पुरा पढ्नुहोस
नीति–कार्यक्रमले राहत दिनुपर्छ, मृत्यु निम्त्याउन होइन : गणेश पराजुली

 २६ असार, काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दु:खद् भएको बताएका छन् । शुक्रबार संघीय संसद भवन परिसरमा...

पुरा पढ्नुहोस
माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, एकजनाको मृत्यु

२६ असार, काठमाडौँकाठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...

पुरा पढ्नुहोस
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

२६ असार, काठमाडौंकाठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका युवाको निधन भएको छ। उनको आज विहान ११ बजेर २० मिनेटमा निधन भएको उपचारमा स‌ंलग्न डाक्टर पियुष दाहालले थाहाखबरलाई जानकारी दिए। उनको वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा...

पुरा पढ्नुहोस
दुई महिनादेखि न्याय नपाएको गुनासो, प्रहरीमाथि दुर्व्यवहारको आरोप

२६ असार, सिरहासिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनाका पीडितले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा आफूहरूमाथि नै दुर्व्यवहार भएको र आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्। पीडित पक्षका अनुसार बाख्राको...

पुरा पढ्नुहोस