उपेक्षित

सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता

३० असार, मकवानपुर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी ड्याम नजिक सिमखोलाले बगाएको स्कुटर फेला परेको छ। सोमबार आएको आकस्मिक बाढीले बगाएको बागमती प्रदेश ०२-०३२ प ८०५४ नम्बरको स्कुटर मंगलबार बिहान छतविछत अवस्थामा फेला परेको प्रहरीले...

पुरा पढ्नुहोस
गणेश नेपालिको मृत्यु भइसकेको थियो भने विमानस्थलमा नाटक किन? – ज्ञानेन्द्र शाही

३० असार, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश नेपालीको उपचारका सन्दर्भमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । यो दलका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यदि बिरामीको मृत्यु पहिले नै...

पुरा पढ्नुहोस
देशमाथि संकट छ, निराशा होइन आशा बाँडौँ : अमरेशकुमार सिंह

३० असार, काठमाडौंरास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन...

पुरा पढ्नुहोस
राज्यसत्ता बिचौलिया र ‘नेपोकिड’ को कब्जामा पुग्यो : वर्षमान पुन

३० असार, काठमाडौँनेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले मुलुकमा क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पूँजीवाद हाबी भएको टिप्पणी गरेका छन् । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद पुनले राज्यसत्ता बिचौलिया र स्वार्थ समूहको...

पुरा पढ्नुहोस
मिडिया हाउस अगाडिको शंकास्पद गाडी पार्किङ घटनामा छानबिन गरि कारबाही गर्न रास्वपाको माग

  २९ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै...

पुरा पढ्नुहोस
शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ

२९ असार, काठमाडौंदाङमा शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ का वडासदस्य ४२ वर्षीय उत्तम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । बुढाथोकीले शनिबार घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत...

पुरा पढ्नुहोस
कान्तिपुर गेटमा छाडिएको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलासा

  २९ असार, काठमाडौं सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ । उक्त गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर...

पुरा पढ्नुहोस
देश–विदेशमा विविध कार्यक्रमसहित २१३औँ भानु जयन्ती मनाइयो

२९ असार, काठमाडौंआदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जयन्तीका अवसरमा आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ भने देश-विदेशमा विभिन्न कार्यक्रम आयोजना...

पुरा पढ्नुहोस
देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना

 २९ असार, काठमाडौंजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर...

पुरा पढ्नुहोस
बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

 २९ असार, काठमाडौं थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने...

पुरा पढ्नुहोस