उपेक्षित
२ कात्तिक, काठमाडौं गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...
पुरा पढ्नुहोस२ कात्तिक, धनगढी धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई पनि शव चिस्यान सेवा दिने भएको छ । उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकालाई निःशुल्क शव चिस्यान सेवा...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौं हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौंगाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौं नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका...
पुरा पढ्नुहोस१ कात्तिक, काठमाडौं दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ । १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा...
पुरा पढ्नुहोस१ कार्तिक, दाङघरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ। मङ्गलबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा...
पुरा पढ्नुहोस१ कार्तिक, ललितपुरसाफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। समूह ए मा रहेका यी दुई टोलीबीचको खेल...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौंनेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस र लुम्बिनी...
पुरा पढ्नुहोस