उपेक्षित

म कुनै पार्टीमा जान्न, ५ वर्ष काम गर्छु : गोपी हमाल

३ माघ, धनगढी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आवद्ध नहुने बताएका छन् । स्वतन्त्र उम्मेदवारी दिएर २०७९ को निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै कुनै...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना, तराईमा हुस्सु

३ माघ, काठमाडौँ हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली...

पुरा पढ्नुहोस
रास्वपाले केन्द्रीय समिति बैठक बस्दै !

३ माघ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ...

पुरा पढ्नुहोस
तिला नदीमा जिप खस्दा ३ जनाको मृत्यु

  ३ माघ, मान्म (कालीकोट) कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
गगन–विश्व समूहलाई निर्वाचन आयोगको दियो मान्यता

  २ माघ, काठमाडौं निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष...

पुरा पढ्नुहोस
आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली

२ माघ, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् । काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् ।...

पुरा पढ्नुहोस
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

  २ माघ, काठमाडौं काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्

२ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी-विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन् । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई...

पुरा पढ्नुहोस
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

२ माघ, काठमाडौँ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा २ जनाको मृत्यु

२ माघ, काठमाडौं नवलपरासी र हुम्लामा हिजो साँझ भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुलीमा स्कारपियोको ठक्करबाट स्थानीय ४२ वर्षीया जया आर्यालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज...

पुरा पढ्नुहोस