उपेक्षित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१९ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर...

पुरा पढ्नुहोस
गोर्खाले गर्यो सर्वोत्कृष्ट अङ्क ल्याउने घिमिरेलाई सम्मान

१७ भदौं, घोराहीगोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले कक्षा १२ मा देशभरमा सर्वोत्कृष्ट अङ्कका साथ उर्तीण भएका उत्सव घिमिरेलाई सम्मान गरेको छ । मंगलबार गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

१८ भदौ, कपिलवस्तु अर्घाखाँचीको शीतगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। शीतगंगा नगरपालिका–१३, सिमलपानीको बीचमा पर्ने छहारामा फोटो खिच्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय...

पुरा पढ्नुहोस
एमसीसीमाथि नियन्त्रण र परिचालन गर्न छुट्टै कानुन बनाउन आवश्यक छ : विप्लव

१८ भदौ, काठमाडौँनेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्‍बाट कानुन...

पुरा पढ्नुहोस
टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट दर्ता

१८ भदौ, काठमाडौंहालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...

पुरा पढ्नुहोस
चिनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भदौ, काठमाडौंचीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । शानडोङ...

पुरा पढ्नुहोस
प्युठानमा महिलाको शब फेला

१८ भदौ, प्युठान प्युठानमा एक महिलाको सब फेला परेको छ । झिमरुक गाउँपालिका वाडा न-८ र झिमरुक गाउँपालिका वाडा -३ काे सिमानामा पर्ने साठिमुरे झिमरुक खाेलामा एकजना महिलाको शब फेला परेको हो । उक्त शब कस्को हो...

पुरा पढ्नुहोस
ऐरावतीको आफ्नै ब्याकहो लोडर !

१८ भदौ, प्यूठानऐरावती गाउँपालिकाले ब्याकहो लोडर खरिद गरेको छ । पालिकाले क्याटलक बिधी मार्फत ५५ लाख ४५ हजार रुपियाँमा मेसिन खरिद गरेको जनाएको छ । गाउँपालिका क्षेत्रको सडक मर्मत तथा निर्माणमा ब्याकहो लोडरले काम गर्ने...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको एकै पटक सरुवा (सूचीसहित)

१८ भदौ, काठमाडौंनेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ। यस्तै सोमबार नै ३ जना डीआईजीहरुको...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौं सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...

पुरा पढ्नुहोस