उपेक्षित

सहकारी ठगीमा कास्की प्रहरीले लियो लामिछानेसँग बयान

संसदीय समितिमा मध्यरातसम्म बयान दिएको भोलिपल्टै बयान लिने प्रहरीको तयारी थियो, तर बिहानै चितवन पुगेका लामिछानेले ‘फर्केपछि समय मिलाएर पोखरा नै आउँछु’ भनेका थिए, प्रहरी टोली भने काठमाडौंमा पर्खेर बयान लिएर मात्र फर्कियो प्रहरीले गोर्खा...

पुरा पढ्नुहोस
आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१८ भदौ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी,...

पुरा पढ्नुहोस
संस्कृत विश्वविद्यालयकाे उपकुलपतिकाे जिम्मा भीम खतिवडालाई

१८ भदौ, दाङ विभिन्न राजनीतिकाे चरम अखडा बनेर प्राध्यापक तथा कर्मचारी नियुक्ति लगायतका कारणले विवाद हुँदा नेपाल संस्कृत विश्वविद्यालय दशकाैंदेखि “तालाबन्दी” विश्वविद्यालयकाे परिचय बनिरहेकाे छ । यावत् प्रकारका बिबाद र किचलाेमा जथाभावी मुछिएका तत्कालीन उपकुलपति यादवप्रकास...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ४० पुग्यो

रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...

पुरा पढ्नुहोस
पत्रकार महासंघको निर्वाचन ५ असोजमा

१७ भदौ, काठमाडौंपटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन् ।महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन...

पुरा पढ्नुहोस
कलाकारका परिवारलाइ पढाईमा छुट

१७ भदौ, दङदाङमा आर्थिक अवस्था कम्जोर भएका लोकदोहोरी कलाकार एवं कलाकारका परिवारलाई अध्ययन गर्न ५० प्रतिशतसम्म छुटदिने विषयमा सहमति भएको छ । घोराही १८ पुलचोकमा रहेको ग्यालेक्सी एकेडेमी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...

पुरा पढ्नुहोस
आज कुशे औँसी पर्व, बुवाको मुख हेर्ने दिन

१७ भदौ, काठमाडौँप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा सम्भावना

१७ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने...

पुरा पढ्नुहोस
दर्शक नपाएपछि देशभरका हलबाट बाहिरियाे ओली अभिनित “नमेटिने घाउ”

एसिड आक्रमणमा परेकाहरूबारे केन्द्रित छ फिल्म१७ भदाै, काठमाडौंअभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकाहरूको कथामा फिल्म ‘नमेटिने घाउ’ निर्माण एवं निर्देशन गरे। यो फिल्ममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार...

पुरा पढ्नुहोस
उर्फ “बलात्कारी” ! सिटीस्क्यान गर्दा नाबालिक बलात्कारको प्रयास गर्ने पक्राउ

१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...

पुरा पढ्नुहोस