उपेक्षित

सांसदहरुको आरोप- ‘सरकारी संयन्त्रले नै कानून कार्यान्वयन गरेनन्’

९ फागुन, काठमाडौँ उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्या समाधानका लागि सरकारी संयन्त्रहरुले नै कानून कार्यान्वयन नगरेको आरोप सांसदहरुले लगाएका छन्। शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले उद्योगधन्दाहरुमा आएको समस्याप्रति...

पुरा पढ्नुहोस
कांग्रेस-एमालेलाई ८४ को निर्वाचनमा गठबन्धन गर्न प्रचण्डको चुनौती

९ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन...

पुरा पढ्नुहोस
एमालेबाट समाजवादको कल्पना गर्न सकिन्‍न : देव गुरुङ

९ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेबाट समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको माओवादी केन्द्रले मात्रै...

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक !

९ फागुन, काठमाडौं संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षा र हिमपात !

९ फागुन, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...

पुरा पढ्नुहोस
नेपाल टेलिकमले खुलायो विभिन्न पदकालागि विज्ञापन

९ फागुन, काठमाडौं नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो ।आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त...

पुरा पढ्नुहोस
लेबनानमाथि १-० को जित निकाल्दै नेपाल फाइनलमा !

८ फागुन, काठमाडौंनेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको...

पुरा पढ्नुहोस
`लाज शरणम´काे प्रचारप्रसार नगर्न अदालतको आदेश ! के हाे रहस्य ?

८ फागुन, काठमाडौँपछिल्लो समयमा चर्चामा रहेको चलचित्र हो ‘लाज शरणम्’। फागुन  १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई अदालतले प्रचारप्रसारमा रोक लगाएको छ। केही दिन यता गीतलाई लिएर चलचित्र सर्वत्र चर्चामा थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन...

पुरा पढ्नुहोस
श्रमजीवी- पत्रकार संघले गर्यो सञ्चारग्राम घेराउ

८ फागुन, काठमाडौं श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ । सामाजिक सञ्जाल र मिडिया काउन्सिल फिर्ता गर्नुपर्ने, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिस्टारको माग गर्दै श्रमजीवी–पत्रकार सघंले...

पुरा पढ्नुहोस
एक व्यक्ति मृत फेला, हत्य गरेको खुलासा, २ आरोपी पक्राउ

८ फागुन, काठमाडौँ हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त...

पुरा पढ्नुहोस