उपेक्षित

शंखरापुर स्कुल बस दुर्घटनामा ३ जनाको मृत्यु, ४० घाइते

३० माघ, काठमाडौंकाठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन ।जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका...

पुरा पढ्नुहोस
‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन माओवादीको आग्रह

२० माघ, काठमाडौँ नेकपा माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेका...

पुरा पढ्नुहोस
बबरमहल क्षेत्र जलमग्न, स्थानीयलाई हिँडडुल गर्न सास्ती (तस्बिरहरु)

३० माघ, काठमाडौं मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बुधबार काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ। काठमाडौं जिल्ला अदालत, वन परिसरसहित आसपासका बस्ती जलमग्न भएका छन्। वन परिसर पछाडि रहेको बस्ती जलमग्न भएपछि मानिसका घर डुबानमा परेका...

पुरा पढ्नुहोस
चार व्यक्ति खटाएर आफ्नै बाबुको हत्या, छोराबुहारीसहित ६ जना पक्राउ

३० माघ, काठमाडौंइलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय...

पुरा पढ्नुहोस
घोराहीमा जन्मदेखि मृत्युसम्मका संस्कारबारे विमर्श हुँदै

३० माघ, घोराही दाङको घोराईमा आउँदो शनिबार जन्मदेखि मृत्युसम्मका संस्कारबारे एक महत्वपूर्ण विमर्श आयोजना हुन लागेको छ। “समाज रूपान्तरणका लागि: सबै सँधै र सँगै” भन्ने मूल मन्त्रका साथ विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको...

पुरा पढ्नुहोस
ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की 

३० माघ, काठमाडौंयुक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन...

पुरा पढ्नुहोस
प्रहरीमाथि चक्कु प्रहारको प्रयास,१ जना पक्राउ

३० माघ, धनगढीमंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन...

पुरा पढ्नुहोस
आजको मौसम- यी प्रदेशमा हिमपातको सम्भावना

३० माघ, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य र पूर्वी तराईका केही भागमा...

पुरा पढ्नुहोस
आज आठ संसदीय समितिको बैठक बस्दै

३० माघ, काठमाडौं संघीय संसद्का आठवटा समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ। उद्योग...

पुरा पढ्नुहोस
अफगानिस्तानमा आत्मघाती बम विस्फोट,६ जनाको मृत्यु

२९ माघ, कुन्दुजउत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई...

पुरा पढ्नुहोस