उपेक्षित

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?

१८ साउन, बुटवललुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सर्वजनिक गरेको छ।कक्षा १२ को परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा दुई लाख...

पुरा पढ्नुहोस
कसरी जुट्यो टिआरसीमा सहमति..?

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनैपर्छ भन्ने प्रतिबद्धतासाथ एकपछि अर्को विकल्प खोज्दै सहमतिमा पुग्यौँ।१८ साउन, काठमाडौंविस्तृत शान्ति सम्झौता भएको करिब १८ वर्षको अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत काम सम्पन्न भए । त्यसमध्ये द्वन्द्वपीडितलाई न्याय, परिपूरण र...

पुरा पढ्नुहोस
टुंगोकाे नजिक-नजिक पुगे द्वन्द्वकालिन मुद्दाहरु

१८ साउन,काठमाडौंनेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता...

पुरा पढ्नुहोस
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

१८ साउन, काठमाडौंतीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी...

पुरा पढ्नुहोस
भारी वर्षाले चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपदका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। ३५  जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको...

पुरा पढ्नुहोस
‘सिधा कुरा’ विरुद्धको अवहेलना मुद्दा: भदौ ६  गते फैसला हुने

१७ साउन, काठमाडौँ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा भदौ ६  गते फैसला हुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्‌पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको...

पुरा पढ्नुहोस
हिमाञ्चलमा भीषण बाढीमा परि ५० बढी बेपत्ता !

१७ साउन, काठमाडौंभारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताए। सिमलाको रामपुर...

पुरा पढ्नुहोस
भारतमा नेपाली बालिका बलात्कृत

१७ साउन, महाराष्ट्र भारतको महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया एक नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले बुधबार जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति...

पुरा पढ्नुहोस
किन बस्दै छ एमाले सचिवालय बैठक होटेलमा..?

१७ साउन, काठमाडौं नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ ।  च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमालेले जनाएको...

पुरा पढ्नुहोस