उपेक्षित

देशभर २२ जनामा भेटियो हैजा

१७ साउन, काठमाडौंनेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश...

पुरा पढ्नुहोस
नवनियुक्त प्रदेश प्रमुखले आज शपथ लिँदै

१७ साउन, काठमाडौंनवनियुक्त प्रदेशप्रमुखहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ। बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष््ट्रपति रामचन्द्र पौडेलसमक्ष...

पुरा पढ्नुहोस
मौसम: आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

१७ साउन, काठमाडौंदेशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस
विज्ञापनको दुनियाँ र निगम सञ्चार

विज्ञापन अंग्रेजी् शब्द  Advertise  को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर ९बमखयचतयच० बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...

पुरा पढ्नुहोस
बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख नियुक्त

१६ साउन, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्। बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र...

पुरा पढ्नुहोस
१८ देशमा राजदूत सिफारिस, को-कहाँ ? (सूचीसहित)

१६ साउन, काठमाडौं सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन...

पुरा पढ्नुहोस
प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु..

१६ साउन, विराटनगर झापाको प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । उनलाई प्रहरीले लागुऔषध...

पुरा पढ्नुहोस
प्युठानको बुढादेबी बजारमा बाढी पस्दा १२ घर डुबानमा

१६ साउन, प्युठान प्युठानको प्युठान नगरपालिका- १०, मा अवस्थित बुढादेबी बजार सहितको बस्ती डुबानमा परेको छ। भुस्बाङ खोलामा आएको बाढी बस्तिमा छिर्दा बजार क्षेत्र दुबानमा परेको हो। स्थानीयका अनुसार अहिलेसम्म पुरानो गाबिस भबन सहित १२ घर डुबानमा...

पुरा पढ्नुहोस
घोराही-तुलसीपुर सडक डिपिआर स्वीकृतका लागि पठाइयो भारत

१६ साउन, घोराहीदाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिव एक बर्षपछि डिपिआर स्वीकृतका लागि भारत पाठइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतीका लागि परराष्ट्र मन्त्रालयले भारतीय राजदुतावासमार्फत भारत सरकार...

पुरा पढ्नुहोस
भारतको केरलामा पहिराेमा परी ९३ जनाको मृत्यु

१६ साउन, काठमाडौंभारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्।केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा...

पुरा पढ्नुहोस