उपेक्षित

मौसम: चार प्रदेशमा आज भारी वर्षा

११ साउन, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी...

पुरा पढ्नुहोस
पहिरोमा परी ३ जनाको मृत्यु

११ साउन, काठमाडौंरामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया...

पुरा पढ्नुहोस
त्रिविमा फेरि दोहोरियो प्रश्न पत्र

१० साउन, काठमाडौँत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरेको परीक्षामा फेरि हुबहु प्रश्नपत्र दोहोरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको नेपाली विषयको स्नातकोत्तर पहिलो सेमेष्टरको ‘संस्कृत काव्यशास्त्र’को प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो। नेपाली केन्द्रीय...

पुरा पढ्नुहोस
चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

रसुवागढी भन्सारको तस्वीर१० साउन, रसुवा गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा युवकको मृत्यु

१० साउन, हेटौंडाहेटौंडास्थित  राप्ती खोलाले बगाएर बिहीबार एक युवकको मृत्यु भएको छ  । हेटौंडा उपमहानगरपालिका—१० स्थित राप्ती खोलाले बगाएर हेटौंडा उपमहानगरपालिका—१ का ३० वर्षीय राजु पन्तको मृत्यु भएको हो ।हेटौंडा उपमहानगरपालिका–१ स्थित तरकारी बजारबाट...

पुरा पढ्नुहोस
महिला एसिया कप: श्रीलंकाकाे थाइल्यान्ड माथि १० विकेटले विजयी, सेमीफाइनल समीकरण पूरा

१० साउन, काठमाडौंएसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको शानदार जित निकाल्यो। शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

९ साउन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने...

पुरा पढ्नुहोस
विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

१० साउन, काठमाडौंसौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँदै छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो। बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान...

पुरा पढ्नुहोस
आजको मौसम: बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१० साउन, काठमाडौंबागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा...

पुरा पढ्नुहोस
विमान दुर्घटना: ५ सदस्यीय जाँचबुझ आयोग गठन, शोकमा बिहीवार झण्डा आधा झुकाउने

९ साउन, काठमाडौँनेपाल सरकारले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ। आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले  नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको...

पुरा पढ्नुहोस