उपेक्षित
९ साउन, काठमाडौं बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँसौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरे ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना जहाजमा १९...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँबुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा...
पुरा पढ्नुहोस९ सााउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन्। कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए। ‘हामी...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंलुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते विहीबार बिहान ११ बजे बोलाइएको हो । केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा...
पुरा पढ्नुहोस२१ साउन २०८० मा जारी सरुवासम्बन्धी मापदण्डमा प्रहरीको सरुवा व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाइने उल्लेख छ । तर रातिसम्म ठीकठाक सुतेका प्रहरी अधिकारीले बिहान उठ्दा सरुवाको पत्र बुझ्नुपर्ने अवस्था आएको छ ।९ साउन, काठमाडौंनयाँ...
पुरा पढ्नुहोसएजेन्सी – दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय २९ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका छन् । अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंबागमती र गण्डकी प्रदेशका केही स्थानमा राति नै देखि वर्षा भइरहेको छ। अन्य प्रदेशका एकदुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली...
पुरा पढ्नुहोस