उपेक्षित

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिंदै

६ साउन, हेटौंडाबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् ।अल्पमतमा परेको...

पुरा पढ्नुहोस
एसिया कप: नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दै

६ साउन, काठमाडौंश्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ।  नेपालको पाकिस्तानको राष्ट्रिय...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

५ साउन, बुटवललुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी...

पुरा पढ्नुहोस
बंगलादेशमा विद्यार्थी हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

५ साउन, काठमाडौंबंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। शनिबार नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले त्यहाँको विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता देखाउँदै र हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो। बंगलादेशमा...

पुरा पढ्नुहोस
राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

५ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक...

पुरा पढ्नुहोस
कास्कीमा डुबेर तीनजनाको मृत्यु

५ साउन, पर्वतनदी र तालमा डुबेर शुक्रबार एकैदिन कास्कीमा तीन जनाको मृत्यु भएको छ। शुक्रवार पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...

पुरा पढ्नुहोस
ढाकामा नेपाली विद्यार्थी सुरक्षित छन्, अप्ठेरो परे दूतावासमा सम्पर्क गर्नू- परराष्ट्र मन्त्रालय

५ साउन, काठमाडौंपरराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास...

पुरा पढ्नुहोस
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीमा खटियो भारतीय उद्धार टोली

५ साउन, काठमाडौंपहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्...

पुरा पढ्नुहोस
माैसम पूर्वानुमान: यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना

५ असार, काठमाडौँकोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस