उपेक्षित

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, २ घाइते

३२ जेठ, काठमाडौंजिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ।दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ...

पुरा पढ्नुहोस
टी- २० विश्वकप : बंगलादेश र इङ्ग्ल्याण्ड विजयी

३२ जेठ, काठमाडौंआईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेश र इंग्ल्याण्ड विजयी भएका छन्। बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो। बङ्गलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय...

पुरा पढ्नुहोस
आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

३२ जेठ, काठमाडौंप्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय,...

पुरा पढ्नुहोस
एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

३२ जेठ, गुल्मीनेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।११ औं जिल्ला...

पुरा पढ्नुहोस
भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्।मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित...

पुरा पढ्नुहोस
रुग्ण उद्योग पुनः सञ्चालन गर्न व्यवस्थित अध्ययन गरौं : प्रधानमन्त्री प्रचण्ड

३१ जेठ, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।छलफलमा...

पुरा पढ्नुहोस
ज्यान मुद्दामा कैद मिनाहा पाउन अब पीडितको सहमति अनिवार्य

३१ जेठ, काठमाडौंज्यानमुद्दामा कैदीहरुले कैद मिनाहा र छुट पाउन पीडित पक्षको सहमति लिनुपर्ने भएको छ । सरकारले हालै फौजदारी कसुर (कैद कट्टा) नियमावलीको तेस्रो पटक संशोधन गरेर ज्यान मुद्दामा पीडितको परिवारका सदस्यको समहमति लिनुपर्ने व्यवस्था...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला

३१ जेठ, काठमाडौंराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै २४ जेठको मनित्रपरिषदको निर्णयअनुसार समाजिक सुरक्षा...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा ३ जनाको मृत्यु, दुई जना घाइते

३१ जेठ, पाल्पापाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...

पुरा पढ्नुहोस
नाैबहिनीमा कृषकहरुकाे माटो परिक्षण

३० जेठ, प्युठान एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानको आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा प्यूठानका दुईवटा स्थानीय तहमा माटाे परिक्षण गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाबाट १ सय ४...

पुरा पढ्नुहोस