उपेक्षित
४ असार, गुल्मीगुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् । इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।घरबाट जेठ ३२...
पुरा पढ्नुहोसफाइल तस्वीर४ असार, काठमाडौँ देशमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि सुस्त गतिमा अगाडि बढिरहेको छ। मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभरि फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम...
पुरा पढ्नुहोस४ असार, काठमाडौँ हाल देशको पूर्वी भूभागमा मनसुन प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र...
पुरा पढ्नुहोस३ असार, काठमाडौंविश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार (१८...
पुरा पढ्नुहोस३ असार, काठमाडौंललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो ।प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा...
पुरा पढ्नुहोसआर्थिक रुपमा अत्यन्तै विपन्न अवस्थामा रहेका टुहुरा बालबालिकाकाे लागि स्थानीय समाजसेवीहरुकाे आर्थिक सहयोगमा घर (बास) निर्माणमा गरिएको छ । प्युठानकाे गाैमुखी गाउँपालिका ५ खुङमा त्यस वडाका अध्यक्ष बरुणध्वज मल्ल, रवि चन्द, अर्जुन बिस्ट, सन्ताेष कुंवर...
पुरा पढ्नुहोस३ असार, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् ।पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसवैज्ञानिक दृष्टिकोण कुनैपनि घटनाको पृष्ठभुमिमा उपस्थित कार्य र कारणलाई बुझ्ने प्रवृत्ति हो । वैज्ञानिक दृष्टिकोणले हाम्रो मस्तिष्कमा तर्कशक्तिलाई विकसित गराउँछ साथै विवेकपुर्ण निर्णय लिने कुरामा सहयोग गर्दछ । वैज्ञानिक दृष्टिकोणले मानिसलाई प्रश्न गर्न सिकाउँछ,...
पुरा पढ्नुहोस३ असार, काठमाडौंतनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी भएका छन्। आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ। बिारामीमध्ये ९२ वर्षीय रणबहादुर...
पुरा पढ्नुहोस३ असार, काठमाडौंपाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोस