उपेक्षित

अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो : प्रधानमन्त्री प्रचण्ड

७ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

७ असार, लुम्बिनीबुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा

७ असार, काठमाडौंगण्डकी प्रदेशका केही तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।कोशी प्रदेशमा...

पुरा पढ्नुहोस
भारतसँग अफगानिस्तान ४७ रनले पराजित

७ असार, काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ‌ओभरमा अलआउट हुँदै...

पुरा पढ्नुहोस
चक्कु प्रहार गरि युवककाे हत्या, एक जना पक्राउ

६ असार, विराटनगरविराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आराेपमा प्रहरीले एक युवक पक्राउ परेका छन् । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे...

पुरा पढ्नुहोस
सिंहदरबारमा प्रचण्ड,ओली र रविबीच छलफल जारी

७ असार, काठमाडौैंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल...

पुरा पढ्नुहोस
आगामी आवदेखि राससले २४सै घण्टा समाचार प्रवाह गर्छ : सञ्चारमन्त्री रेखा शर्मा

६ असार, काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...

पुरा पढ्नुहोस
अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

६ असार, एजेन्सी आईसीसी टी- २० विश्वकप  अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो...

पुरा पढ्नुहोस
यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम..?

६ असार, काठमाडौंकोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका...

पुरा पढ्नुहोस
हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

६ असार, धनगढीबैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या...

पुरा पढ्नुहोस