उपेक्षित

मापदण्ड नबनेसम्म कर्मचारी सरुवामा पुर्ण रोक

१० असार, काठमाडौंसरकारले विकृत बेमौसमी सरुवाका निर्णयहरू रोक्न मापदण्ड बनाउन सुरू गरेको छ । मापदण्ड नबनिन्जेल पर्याप्त कारण र आधार नभई अपवादको अवस्थामा बाहेक चालु आर्थिक वर्ष २०८०/८१मा अर्थात् असार महिनाभरी कर्मचारी सरुवा नगर्ने...

पुरा पढ्नुहोस
वेष्टइण्डिजलाई हराउँदै दक्षिण सेमिफाइनलमा

९ असार, अमेरिकादक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ...

पुरा पढ्नुहोस
चट्याङ लागेर एक जनाको मृत्यु

१० असार, गुलरियाबर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान...

पुरा पढ्नुहोस
६६.३ मेगावाटको मध्य–कालीगण्डकीमा जुट्यो ९ अर्ब लगानी

१० असार, म्याग्दीम्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालिगण्डकी नदीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ। आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६.३ मेगावाट...

पुरा पढ्नुहोस
आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

१० असार, काठमाडौंआज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्।७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै...

पुरा पढ्नुहोस
आजको मौसम: चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

१० असार, काठमाडौँहाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
चिनिया उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउने

१० असार, काठमाडौंचीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन्।मंगलबार काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। संयन्त्रको बैठकमा नेपालका...

पुरा पढ्नुहोस
शरीरमा अक्सिजन कमी भएको कसरी थाहा पाउने…. ?

सामान्यतया औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा बढी हुनुपर्छ । मानिसको अक्सिजन...

पुरा पढ्नुहोस
संसदमा भन्दा डरलाग्दो राजनीति खेल संघमा हुँदो रहेछ : खेलकुदमन्त्री श्रेष्ठ

९ असार, काठमाडौंयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदमा रहेका समस्या समाधानमा आफू केन्द्रित रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका...

पुरा पढ्नुहोस
विगत भन्दा यो बर्ष डेंगुको जोखिम बढि, सतर्कता अपनाउन आग्रह

९ असार, काठमाडौँयो वर्ष सरदरभन्दा बढी डेंगु संक्रमण फैलन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा भन्दा यो वर्ष बढी वर्षा हुने प्रक्षेपण रहेसँगै डेंगु संक्रमण पनि अघिल्ला वर्षहरूमा भन्दा धेरै...

पुरा पढ्नुहोस