उपेक्षित

आज प्रतिनिधिसभाबाट बजेट पास गर्ने कार्यसूची

९ असार, काठमाडौंप्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बजेट पास गर्ने दिन...

पुरा पढ्नुहोस
रोहित, सन्दीप र दीपेन्द्र ऐरीले ‘ग्लोबल टी–२० लिग’ खेल्ने

८ असार, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२०...

पुरा पढ्नुहोस
फेवातालमा डुबेर युवकको मृत्यु

८ असार, काठमाडौंकास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो।प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

८ असार,काठमाडौंउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्।इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

८ असार, काठमाडौंगण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली...

पुरा पढ्नुहोस
पत्रकार महासंघको चुनाव असार २२ गते, यस्तो छ निर्वाचन कार्यतालिका

८ असार, काठमाडौंनेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ।महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन...

पुरा पढ्नुहोस
आव २०८१/८२ का लागि धनगढीको बजेट २ अर्ब १८ करोड

८ असार, धनगढी धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति...

पुरा पढ्नुहोस
मध्यकालीगण्डकी आयोजनाको लागि जुट्यो ११ अर्ब,६ बैंकले लगानी गर्ने

७ असार, काठमाडौंमध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले...

पुरा पढ्नुहोस
जेठमै भित्रिए ३ हजार युनिट विद्युतीय गाडी (ईभी)

                           फाइल तस्वीर७ असार काठमाडौं सरकारले १५ जेठमा आर्थिक विधेयक मार्फत विद्युतीय गाडी (ईभी) मा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए...

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ

७ असार, हेटौंडा।१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् ।१७ वर्षीया नाबालिकाले...

पुरा पढ्नुहोस