उपेक्षित

आमूल परिवर्तनकारी विकल्पकाे खाँचो:- प्रमाेद धिताल

वर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...

पुरा पढ्नुहोस
दुर्लभ पंक्षीको संरक्षणको लागि पर्वतमा लाटोकोसेरो उत्सव हुने

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी मोर्चाले बुटवल र घोराहीमा अन्तरक्रिया गर्ने

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले देशभर नयाँ जागरणका कार्यक्रम गर्ने भएको छ । लुम्बिनी प्कारदेशमा र्यक्रमको मोडेल कस्तो बनाउने भन्ने विषयमा आगामी पुस २१ गते बैठक बसी ठोस गरिने मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले...

पुरा पढ्नुहोस
आमाछोराले गरे एउटै रुखमा झुण्डिएर आत्महत्या

प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...

पुरा पढ्नुहोस
जंगली जनावरको आक्रमणबाट दुई महिलाको मृत्युु

नवलपुर : जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु...

पुरा पढ्नुहोस
उपमेयर चढ्ने गाडीमा आगजनी

फाइल तस्बिर८ पुस, जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी माेर्चाकाे भेला कपिलवस्तुमा

 राष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला शनिबार कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पाेलिटब्युरो सदस्य सलमान खानले गरे भने कार्यक्रमकाे संचालन प्रमोद धितालले गरेका थिए...

पुरा पढ्नुहोस
अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...

पुरा पढ्नुहोस
गायक मधुबाबु थापा लाेक गीतकाे सम्राट हाे: गाेविन्दराज श्रेष्ठ

सांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे ।२०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

७ पुस, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।बर्दिया नगरपालिका-४ का १०/११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे...

पुरा पढ्नुहोस