उपेक्षित
चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२...
पुरा पढ्नुहोसगुल्मी जिल्लाको मदाने १ अग्लुङमा विद्यालय भवन निर्माण तथा शैक्षिक गुणस्तर विकासको नाममा त्यहाँका शैक्षिक सरोकारवाला एवम् शिक्षाप्रेमीहरुमाथि गम्भीर आघात पुग्ने ढंगले काम गरेको पाइएको छ । यु डब्लु एस (UWS NEPAL) नामक विदेशी...
पुरा पढ्नुहोसप्राणमञ्च मासिक कभर भदौः २०८० प्राणमञ्च मासिक भदौः २०८० क्रमश……………. ...
पुरा पढ्नुहोस२ भदौ, गुल्मी । मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला...
पुरा पढ्नुहोस१ भदौ, बझाङ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको...
पुरा पढ्नुहोसनेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले आफ्नो पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिँदै गएको बताएका छन्।रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्ताे...
पुरा पढ्नुहोस३० साउन, काठमाडौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट...
पुरा पढ्नुहोसदाङ, २९ साउन नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ सम्मानित भएको छ । स्वावलम्बन विकास केन्द्र काठमाडौँले आफ्नो ३२ औँ बार्षिकोत्सवको अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको हो । संस्थाले विभिन्न माध्यमबाट...
पुरा पढ्नुहोससुनील उलकदुर्गम गाउँहरुमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानिय कामीहरु भएको ठाउँ तथा नजिकै...
पुरा पढ्नुहोस२९ साउन, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको...
पुरा पढ्नुहोस