उपेक्षित
चीनले नेपालको चुच्चे नक्साविनाको पुरानो नक्सा जारी गरे पनि सरकारले यसलाई तत्काल कूटनीतिक मुद्दा नबनाउने संकेत दिएको छ । औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । परराष्ट्रमन्त्री एनपी...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ उड्ने कार्यतालिका तय भएको थियो। तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो...
पुरा पढ्नुहोस१. आमुख समकालीन विश्वमा सामन्तवाद तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादविरुद्ध जनताको कठोर सांस्कृतिक सङ्घर्ष चलिरहेको छ । प्रतिगामी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध माक्र्सवादी सौन्दर्यचिन्तन एवम् सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक आलोकमा जनसंस्कृतिकर्मीहरूको त्याग, बलिदान,...
पुरा पढ्नुहोसप्यूठानसहित राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा एमसिसी विरुद्ध प्रदर्शन तथा बिरोध सभा सम्पन्न गरेको छ । जनमाेर्चाले प्युठान, अर्घाखाँची, दाङ, बागलुङ, काठमाडौं, नबलपरासी, रुपन्देही, गुल्मी, दैलेख, कन्चनपुर, चितवन लगायत अन्य जिल्लारुमा बिरोध सभाहरु सम्पन्न गरेकाे...
पुरा पढ्नुहोससडक संघर्षमा क्रियाशील तीन पार्टीले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन गरेका छन् । दाङमा क्रियाशील विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी र राष्ट्रिय जनमाेर्चाले मुख्य बजार घाेराहीमा...
पुरा पढ्नुहोसदुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको ७८ वर्ष पुग्दै गर्दा मानव जातिले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न सकेको छैन । यस घटनालाई विशेष गरी मानवतामाथि क्रूरतम हमलाका रूपमा बुझ्न...
पुरा पढ्नुहोसहाँसीरहेछन्– तस्विरहरु भित्तामा सम्झन्छु– फोटो खिच्दाका ती क्षंणहरु पैंचो माग्छु– आफ्नै मनसंग एकमुठी खुशी र फिस्स– एक हाँसो हाँस्छु पुस्कर सर पढाउदा बारम्बार भन्थे ‘अ पिक्चर इज वर्र्थ अफ् थाउजेन्ड ओड्ज’ अहो ! आज बुझ्दै छु– झन् गहिरो अर्थ यी प्रत्येक...
पुरा पढ्नुहोसरसुवाली कवि एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...
पुरा पढ्नुहोसबाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिरहाको लहान नगरपालिका २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घण्टापछि सखुवानन्कारकट्टी गाउँपालिका-५ कल्याणपुरमा फेला परेको छ । यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको...
पुरा पढ्नुहोसमोहन विक्रम एण्ड कम्पनीले यो भ्रष्ट व्यवस्थालाई अग्रमोर्चामा उभिएर जोगाउनुपर्ने कुरामा जोड दिन्छ । चुनावमा प्रतिक्रियावादी पार्टीहरुसँग गठबन्धन गरेर चुनाव लड्छ । संसदीय सुविधाको चुत्था स्वार्थहरुमा ¥याल चुहाउँछ । त्यसैले उफ्रेर क्रान्ति र...
पुरा पढ्नुहोस