उपेक्षित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

६ मङ्सिर, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
काठमाडौं‌मा सहकारी पीडितको प्रदर्शन

  ५ मंसिर, काठमाडौं सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका...

पुरा पढ्नुहोस
राष्ट्रपतिले जारी गरे नेपाल विशेष सेवा अध्यादेश

५ मंसिर, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश...

पुरा पढ्नुहोस
देश र जनताको सुरक्षा नेशनल भोलेन्टियर फोर्सले गर्छ : ओली

५ मंसिर, काठमाडौँ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले देश र जनताको रक्षा गर्ने दावी गरेका छन्। शुक्रवार काठमाडौँमा एक कार्यक्रमबीच उक्त फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले...

पुरा पढ्नुहोस
एनपीएल : आज सुदूरपश्चिम र पोखरा भिड्दै

  ५ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपिएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता...

पुरा पढ्नुहोस
महिला कबड्डी विश्वकप: केन्यामाथि नेपालको रोमाञ्चक जित

५ मंसिर, काठमाडौं नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ। बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित गर्‍यो। पहिलो खेलमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो...

पुरा पढ्नुहोस
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

५ मंसिर, काठमाडौं ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन...

पुरा पढ्नुहोस
नेकपा (माओवादी) ले निर्वाचन आयोगमा बुझायो १०५ सदस्यीय केन्द्रीय समिति (नामावली सहित)

४ मंसिर, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगमा १०५ सदस्यीय केन्द्रिय समितीको नाम बुझाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धकालीन माओवादी ब्युँताएका छन् । सुरूमा नेकपा दर्ताका लागि निवेदन दिएका विप्लवले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद् बैठक आह्वान

४ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक सुरु !

४ मंसिर, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ ।...

पुरा पढ्नुहोस