उपेक्षित
२६ वैशाख, काठमाडौं कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने टिप्पणी गरेकी छिन् । संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना...
पुरा पढ्नुहोस२६ वैशाख, सल्यान सल्यानमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–१० भाटबिटे स्थित भित्री सडक खण्डमा आज बिहान करिब ७ बजे सल्यान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे.१ त.२०९० नम्बरको...
पुरा पढ्नुहोस२६ वैशाख, घोराही (दाङ) समसामयिक विश्व राजनीति र नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएका विभिन्न विकृतिहरू र विसङ्गतिमाथि सटिक व्यङग्य गरिएको कवि घनश्याम अस्तित्वको कवितात्मक कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि एक विवेचनात्मक कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोस२६ वैशाख, जाजरकोट जुनीचाँदे गाउँपालिका ले सामुदायिक विद्यालयहरूको साप्ताहिक बिदा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार अबदेखि विद्यालयहरूमा सातामा दुई दिन हुँदै आएको सार्वजनिक बिदा कटौती गरी शनिबार मात्रै बिदा दिइने...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका थिए । ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे । उनका अनुसार विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै ढकालले...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं चीनमा राष्ट्रपति Xi Jinping नेतृत्वको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड (दुई वर्षको स्थगनसहित) सुनाइएको छ । यो निर्णयलाई पछिल्लो समय चीनको सैन्य संरचनाभित्र भएको सबैभन्दा ठूलो ‘सफाइ अभियान’ का रूपमा...
पुरा पढ्नुहोस२४ वैशाख, काठमाडौं नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् । सरकारले...
पुरा पढ्नुहोस२४ वैशाख, अर्घाखाँची संघीय सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन र इन्धन बचतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाले चाडपर्व, वर्षे तथा हिउँदे बिदालाई यथावत...
पुरा पढ्नुहोस२४ वैशाख, काठमाडौं जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वी...
पुरा पढ्नुहोस









