उपेक्षित
१७ वैशाख, रोल्पा रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजला धार्मिकस्थलतर्फ पूजाआजाका लागि जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ सल्यापमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका...
पुरा पढ्नुहोस१८ वैशाख, काठमाडौं काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु...
पुरा पढ्नुहोस१८ वैशाख, काठमाडौं आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।प्रहरीले अहिलेसम्म १७...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।बुद्धका अहिंसामैत्री,...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ । कामु प्रधानन्याधीश सपना प्रधान मल्लको नेतृत्वमाको बुधबारको संवैधानिक इजलासले संक्रमणकालीन मुद्दाका विषयहरू लामो समय थाती राख्न...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो...
पुरा पढ्नुहोसप्युठान नगरपालिका–१, दाखा कवाडी निवासी गोविन्द धामी हाल भारतको हैदराबादस्थित अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । सानै उमेरमा बुबा–आमा गुमाएका गोविन्द अहिले गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालको बेडमा उपचाररत छन्। घरपरिवारको आर्थिक अवस्था...
पुरा पढ्नुहोस१६ वैशाख, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले बोलाइसकेको संसद् अधिवेशन रोकर अध्यादेश ल्याउने कार्य संसद् र नागरिकलाई हेपेको रुपमा अर्थ लगाएका...
पुरा पढ्नुहोस१६ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको...
पुरा पढ्नुहोस









