उपेक्षित

जिप दुर्घटनामा ६ जनाकाे ज्यान गयाे

बैतडी जिप दुर्घटनामा एकै गाउँका ६ जनाकाे मृत्यु, भएको छ भने पाँच जना हाम फालेर बाँच्न सफल भएका छन् । बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११...

पुरा पढ्नुहोस
बढ्दै काेराेना: आज ६ जनामा पुष्टि हुँदा ४६ घर फर्किए

पछिल्लाे २४ घन्टामा एक सय ६ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे अवधिमा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको...

पुरा पढ्नुहोस
शैक्षिक विकासमा स्थानीयता र सिर्जनशीलताको आयाम थप्दै रमना पाठशाला

  शैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत...

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेका बालकको शव भेटियो

२४ चैत, दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका(८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो...

पुरा पढ्नुहोस
रुकुममा एकै घरका दुई दिदी-बहिनीकाे हत्या

  रुकुमपूर्व, चैत २३  जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् । बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी...

पुरा पढ्नुहोस
युद्ध समाजकाे आँखीझ्याल “भेडीकम्बलकाे प्वाल”काे विवेचना: ´छापामारकाे सशक्त कृति`

उदाहरण समूह नेपालले क्षितिज मगरको चर्चित कृत “भेडीकम्बलकाे प्वाल” काे अन्तरक्रियात्मक विवेचना कार्यक्रम गरेकाे छ । पत्रकार महासंघकाे सभाहल घाेराहीमा भएको साे कार्यक्रमा क्षितिजकाे कृतिलाई वक्ता तथा समालोचकहरुले विभिन्न काेणबाट समालाेचना गरे । समीक्षक पदम...

पुरा पढ्नुहोस
नेपालमा एसएलसी (एसइई) को इतिहास

शुक्रबारबाट बिद्यार्थीहरु एसईई मा सम्मिलित भए । कुनै बेला म्याट्रिकुलेशनको परीक्षा भनिने बिद्यालय स्तरको अन्तिम परीक्षालाई प्रवेशिका परीक्षा पनि भनिन्थ्यो । नेपालमा नै एसएलसी वोर्डको गठन पश्चात एसएलसी नामाकरण भयो । पछि अन्तराष्ट्रिय पद्दतीको...

पुरा पढ्नुहोस
के हाे घाेडेजात्राकाे इतिहास ? – सुनिल उलक

घोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको...

पुरा पढ्नुहोस
सहकारी र सहकारीको समाजवादी दिशा- शशिधर भण्डारी

नाफामा मात्र बाँच्ने दलाल तथा नोकरशाही पूँजीवादी संस्कार र संस्कृतिले सहकारीका परोपकारी र सहयोगात्मक मुल्यहरुलाई भत्काउँदै जाने छ । त्यसकारण सहकारीलाई माक््र्सवादी दृष्टिकोणका आधारमा समाजवादी संस्कृतिमा आधारित दिशा दिन जरुरी छ ।   बेलायतमा भएको औद्योगिक...

पुरा पढ्नुहोस