उपेक्षित

नेपालमा ९ हजार ३०० उद्योग दर्ता, ७ लाखलाई रोजगारी

१३ जेठ, काठमाडौंचालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म उद्योग विभागअन्तर्गत कुल ९ हजार ३४४ उद्योग दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार यी उद्योगबाट ६ लाख ९८ हजार ५१० रोजगारी सिर्जना भएको छ...

पुरा पढ्नुहोस
बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

१३ जेठ, काठमाडौंबंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । ‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ ।...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर २ बालकको मृत्यु

१३ जेठ, जनकपुरधामधनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा

१३ जेठ, काठमाडौंगण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन...

पुरा पढ्नुहोस
गुजरातमा आगलागी: १२ बालबालिकासहित २८ जनाको मृत्यु

१३ जेठ, काठमाडौं भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको...

पुरा पढ्नुहोस
बिग्रदो पठन संस्कृति र सामाजिक मनोविज्ञान

हाम्रो शिक्षा पद्धतिले पढायो मात्रै । त्यसैले पनि अध्ययनको वातावरण सिर्जना हुन नसकेको हो । पढ्ने वातावरणको सिर्जना गर्नु मात्रै आजको आवश्यकता हो । के हो पढ्ने भन्ने कुरा मात्रै जानेर हुँदैन ।एकजना...

पुरा पढ्नुहोस
खोलामा डुबेर एक किशोरको मृत्यु

१२ जेठ, रुपन्देहीतिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु

१२ वैशाख, गोरखा ।नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन्...

पुरा पढ्नुहोस
कैलाश सिरोहिया अस्पताल भर्ना

१२ जेठ, काठमाडौंनागरिकता किर्ते प्रकरणमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना गरिएको छ। उच्च रक्तचाप र मुटुको चालमा गडबडी भएपछि उनलाई गएराति अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी...

पुरा पढ्नुहोस
बेथिति सुधार्न संघीय सरकारलाई बालेनकाे चुनाैति: कि काम गर, कि गर्न देऊ

११ जेठ, काठमाडौँकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...

पुरा पढ्नुहोस