उपेक्षित
चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस...
पुरा पढ्नुहोसयसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ । जिल्लामा विगत लामाे समयदेखि...
पुरा पढ्नुहोसप्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त...
पुरा पढ्नुहोसहामी कृषि प्रधान मुुलुुकका नागरिक, विश्व ग्राफमा पनि नेपाल कृषि प्रधान मुुलुुक भनेर चिनिने तर हाम्रो उत्पादनमा आत्मनिर्भरता कति छ ? यो जवाफले भने हामीलाई सर्वाधिक लज्जित बनाउँछ । कृषि प्रधान मुलुक निर्वाहमुुखी तथा...
पुरा पढ्नुहोसप्रसिद्ध पर्यटकीय नगरी गाैमुखी जाने क्रममा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । अर्घाकाे गौमुखी जाने क्रममा अर्खाकाे ठुलाचौर भिरबाट लडेर गम्भीर घाइते भएका बाँदीकोटका २७ वर्षीय बसन्त सामतको मृत्यु भएको हाे । माघी...
पुरा पढ्नुहोसटंक प्रकाश के.सी नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । देशको अग्रगामी राजनीतिक आन्दोलन, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सवालमा विद्यार्थी आन्दोलन अग्रमोर्चाको रुपमा स्थापित छ ।...
पुरा पढ्नुहोससल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...
पुरा पढ्नुहोसपाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो । रुपन्देहीको...
पुरा पढ्नुहोसयसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित...
पुरा पढ्नुहोसउत्तरी प्यूठानकाे गाैमुख गाउँपालिकाका स्थानीयहरु विद्यालय विस्तार अभियानमा सक्रिय भएका छन् । विपन्न परिवारका अभिभावकहरुले पनि आफ्नाे गास कटाएर चन्दा दिने भएपछि साेहि रकमबाट आधारभुत तह कक्षा आठ सम्मकाे पठनपाठन सन्चालन हुने भएको हाे। प्यूठानको...
पुरा पढ्नुहोस