उपेक्षित

पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो: शेखर कोइराला

१४ साउन, विराटनगर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुन: राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा...

पुरा पढ्नुहोस
आज राष्ट्रिय सभाको बैठक बस्दै !

१४ साउन, काठमाडौं सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो सवा एक बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन...

पुरा पढ्नुहोस
रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  १४ साउन, काठमाडौं रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर...

पुरा पढ्नुहोस
आजको मौसम: केही भू-भागमा भारी वर्षाको सम्भावना

१४ साउन, काठमाडौँ  देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१४ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा...

पुरा पढ्नुहोस
के हो गुरही पर्व, यो कसरी मनाइन्छ…?

१. भूमिका संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्स्कृति र भाषासंग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप...

पुरा पढ्नुहोस
मनोविज्ञान र विज्ञानका दृष्टिले पर्व, आस्था र नागपञ्चमी सभ्यता

पर्व र आस्थाहरू पनि आजकाल डिजिटलाइजेसनको दौरमा प्रवेश गरिसकेका छन् । आज बिहानैदेखि ‘नागपञ्चमीको शुभकामना’ लेखिएका गुड–मर्निङ् सन्देशहरू मोबाइल र सामाजिक सञ्जालमा आउन थाले । म भने यस्ता धार्मिक पर्वहरूलाई केवल परम्पराको रूपमा होइन, सभ्यता...

पुरा पढ्नुहोस
भारी वर्षाबाट बेइजिङमा ३० जनाको मृत्यु

१३ साउन, काठमाडौं  चीनको राजधानी बेइजिङमा अत्यधिक वर्षासँगै आएको बाढीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सिह्ना समाचार एजेन्सीका अनुसार मियुन जिल्लामा २८ जना र यानकिङ जिल्लामा २ जनाको मृत्यु भएको छ। भारी वर्षाले सडक र...

पुरा पढ्नुहोस
एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

    १३ साउन, काठमाडौं भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ। गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । सीमित स्रोतसाधन...

पुरा पढ्नुहोस
बागमती कांग्रेस संसदीय दलको बैठक बस्दै

१३ साउन, काठमाडौं  नेपाली कांग्रेस बागमती प्रदेशसभाको विवाद मिलाउन आज संसदीय दलको बैठक बस्दैछ। विवाद समाधानका लागि बागमती प्रदेशसभा संसदीय दलको बैठक आज बिहान १० बजेका लागि बोलाइएको पार्टीबाट सहजीकरणको जिम्मा पाउनु भएका केन्द्रीय सदस्य राजन...

पुरा पढ्नुहोस