उपेक्षित
२१ मंसिर, जनकपुरधाम मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।...
पुरा पढ्नुहोस१९ मंसिर, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङमा पाँच हजार जनामा सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङ थारु समुदायको बाहुल्य जिल्ला भएको र सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग भएकाले दाङमा पहिलोपटक वृहत रूपमा...
पुरा पढ्नुहोस२० मंसिर, दाङ दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाका आफ्ना समकक्षीहरूलाई स्वागत गरेका छन्। जहाँ उनीहरूले पूर्वी डिआरसीमा दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। डिआरसीका राष्ट्रपति फेलिक्स...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा सडक विस्तारका लागि संरचना भत्काइएकाेप्रति आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले यसलाई कानुनी राज्यको नाङ्गो उपहास भनेर...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौँ राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौँ गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशका...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले जनकपुरलाई ४ विकेटले हराएसँगै लुम्बिनी प्लेअफमा पुगेको छ। जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा १३६ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। डि.आर्की सर्ट ३०,...
पुरा पढ्नुहोस१९ मंसिर, जनकपुरधाम मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री...
पुरा पढ्नुहोस१९ मंसिर, बैतडी बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का...
पुरा पढ्नुहोस









