उपेक्षित
३ जेठ, काठमाडौंभारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् । अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं काठमाडौंमा जारी ‘सगरमाथा संवाद’को दोस्रो दिन शनिबार विभिन्न विषयमा छलफल सत्र सञ्चालन हुँदैछ। बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म चल्ने कार्यक्रममा ४ विषयमा ९ वटा छलफल सत्र चलाइनेछ, जसमा हरित अर्थतन्त्र, जलवायु...
पुरा पढ्नुहोसन्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई सजाय हुने भएको छ। अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास...
पुरा पढ्नुहोसविश्वप्रसिद्ध सङ्गीतकार पल रब्सन, पिट सिगर, भूपेन हजारिकाका रचनादेखि नेपाली कवि विमल निभा र गोविन्द वर्तमानका गीत समेत कन्सर्टमा प्रस्तुत हुने।२ जेठ, काठमाडौं लेनिन स्मृति शतवार्षिकी र सुसेला सङ्गीत समूहको संयुक्त आयोजनामा आगामी जेठ ३...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौंइजरायलले गाजामा गएरातिदेखि भीषण हवाई आक्रमण शुरु गरेको छ। अस्पतालदेखि शरणार्थी शिविरसम्ममा भएका आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । खान युनिसमा रहेको युरोपेली–गाजा अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौं कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। आज बिहान करिब ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्ड गोरुसिंगे उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सूचना...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौं सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौं हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं एक सय ५२ स्थानीय तहहरूले ऐनविपरित पदाधिकारीहरूको लागि स्वकीय सचिव र सल्लाहकार नियुक्ति गरेर २०८१ मा ८ करोड १२ लाख ३८ हजार पारिश्रमिक भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग...
पुरा पढ्नुहोस