उपेक्षित
३० वैशाख, प्युठाननेकपा (माओवादी केन्द्र) को भात्री संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा चयन भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति...
पुरा पढ्नुहोस३० वैशाख, रोल्पा श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, मिझिङमा आज किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन र महिनावारी सरसफाइ सम्बन्धी एकदिने विशेष कार्यक्रम सञ्चालन भएको छ। सुनिलस्मृति गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित सो कार्यक्रमको प्रमुख प्रशिक्षकका...
पुरा पढ्नुहोस३० वैशाख, प्याठान प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–५, सारीमा निर्माण सम्पन्न गरिएको “चन्द्रीदेवी बुढाथोकी प्रतीक्षालय”को उद्घाटन एक औपचारिक कार्यक्रमकासाथ सम्पन्न भएको छ । उक्त प्रतीक्षालय राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिका उपाध्यक्ष तथा संस्थाका अध्यक्ष श्री गङ्गाराम बिसीको...
पुरा पढ्नुहोस३० वैशख, रोल्पा रोल्पामा जीवन बिमाको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिमितबाट पैसा लिने तर बिमा कम्पनीको सफ्टवेयर विमाङ्क रकम अध्यावधिक नगरेको आरोपमा सल्यानको शारदा नगरपालिका- ४ का गणेश पहाडीलाई पक्राउ...
पुरा पढ्नुहोस३० वैशाख, प्यूठान नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, प्यूठानको अध्यक्षमक महेश पाण्डे निर्वाचित भएका छन् । ११ रौं जिल्ला अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उक्त कार्यसमितिको उपाध्यक्षमा किरण पन्थी, सचिव...
पुरा पढ्नुहोस३० वैशाख, प्युठान मल्लरानी गाउँपालिका- ५ दर्भाने निवासी मोहन बुढाथोकी क्षेत्री रोजगारीको सिलसिलामा भारतको महाराष्ट्र पुणेबाट विगत ८/९ महिनादेखि सम्पर्कविहिन भएका छन् । ४० वर्षीय बुढाथोकी पछिल्लाे दुई वर्षअघि भारत गएकाे भएपनि ९ महिनादेखि परिवारकाे सम्पर्कमा...
पुरा पढ्नुहोसबुद्ध बन्न कठिन हुन्छ । सिमामा बाँधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ गौतम, बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिडेका थिए तव नै बुद्धत्वको नजिक पुगेका...
पुरा पढ्नुहोस३० वैशाख, काठमाडौँहाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि...
पुरा पढ्नुहोस३० वैशाख, काठमाडौं आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा...
पुरा पढ्नुहोस२९ वैशाख, काठमाडौँ काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल...
पुरा पढ्नुहोस