उपेक्षित

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२७ साउन, काठमाडौँ  सङ्घीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेश गर्ने...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  २७ साउन, काठमाडौं हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै राख्ने आदेश !

२६ साउन, बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...

पुरा पढ्नुहोस
रविको निवेदनमाथि बहस सकियो, आदेश सुनाउने तयारी

२६ साउन, काठमाडौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथि रुपन्देही अदालतमा बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा बहस सकिएको र आदेश सुनाउने तयारी भइरहेको सूचना अधिकारी पदम...

पुरा पढ्नुहोस
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२६ साउन, जाजरकोट  जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्। प्रहरीका...

पुरा पढ्नुहोस
बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

२६ साउन, विराटनगर  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३  जलुवाटोलमा  बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...

पुरा पढ्नुहोस
यातो छ आजको मौसम !

२६ साउन, काठमाडौँ  हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई...

पुरा पढ्नुहोस
आजका लागि विदेशी मुद्राको विनिमय दर

२६ साउन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
चार संसदीय समितिको बैठक बस्दै

२६ साउन, काठमाडौं संघीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक...

पुरा पढ्नुहोस
अशक्त दिलिपले पाए घरमै नागरिकता !

२५ साउन, प्युठान  प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा पूर्णरूपमा अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। वडा कार्यालयको सिफारिस र पहलमा प्रशासनका अधिकारीहरूको टोलीले आईतबार दिलिपको घरमै...

पुरा पढ्नुहोस