उपेक्षित

एनपीएल सिजन-२ मा जनकपुरको पहिलो जित

१६ मंसिर, काठमाडौंअनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित...

पुरा पढ्नुहोस
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू : रास्वपा

१६ मंसिर, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको हो...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

१६ मंसिर, काठमाडौं विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै : पहिलो जनकपुर र चितवन, दोस्रो पोखरा र कर्णाली

१६ मंसिर, काठमाडौंदोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज...

पुरा पढ्नुहोस
जनता नै देशको असली फौज हुन् : प्रचण्ड

१५ मंसिर, विराटनगर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको रक्षा र विकासका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई हातेमालो गर्न आग्रह गरेका छन्। विराटनगरमा आयोजित एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस
चुनाब निर्धारित मितिमै हुन्छ, शंका गर्नुपर्दैन: कुलमान घिसिङ   

१५ मंसिर, मोरङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यसमा कुनै शंका गर्नु नपर्ने बताएका छन् । बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित...

पुरा पढ्नुहोस
सडकबाट कसैलाई अपराधी करार गर्न मिल्दैन : अर्थमन्त्री

१५ मंसिर, काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधी करार गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को  सोमबार आयोजित २९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताए। उनले प्रत्येक...

पुरा पढ्नुहोस
चोरी र अभद्रको मुद्दामा एक व्यक्ति रिभल्वरसहित पक्राउ

१५ मंसिर, काठमाडौं चोरी र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका व्यक्ति रिभल्वरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाडौं सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ छन् । उनलाई प्रहरी वृत्त...

पुरा पढ्नुहोस
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

१५ मंसिर, काठमाडौँ भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ। विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी...

पुरा पढ्नुहोस
एसीसी यू–१९ प्रिमियर कप : नेपाल र यूएईको उपाधि भिडन्त आज

१५ मंसिर, काठमाडौं संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।नेपालले मलेसियालाई...

पुरा पढ्नुहोस