उपेक्षित
४ वैशाख, काठमाडौंरास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन...
पुरा पढ्नुहोस४ वैशाख, बुटवल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् । स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तीन कम्पनीलाई डेड वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीहरुमा छिरिङ लामा डोङ...
पुरा पढ्नुहोस३ चैत, जलेश्वर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउने कुरा दिवास्वप्न हुने बताएका छन्। जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक...
पुरा पढ्नुहोस३ वैशाख, बुटवललुम्बिनी प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट नक्कली लाइसेन्स बिक्री हुने गरेको खुलेको छ । नक्कली लाइसेन्स बिक्रीमा संलग्न भएको आरोपमा तीनजना कर्मचारी र एक व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई...
पुरा पढ्नुहोस३ चैत, प्यूठान पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन (पासाङ) प्यूठान आउने भएका छन् । पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्युठानको नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका हुन् । माओवादी...
पुरा पढ्नुहोस३ चैत, काठमाडौं १९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ। यसअघि लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९...
पुरा पढ्नुहोस३ चैत, गुल्मी गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोस३ चैत, काठमाडौं शिक्षक महासंघले शिक्षकको आन्दोलन नरोकिने प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा...
पुरा पढ्नुहोस२ वैशाख, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को...
पुरा पढ्नुहोस