कला/साहित्य

चलचित्र काँडेतारको प्रदर्शन भोलिदेखि बन्द गर्ने घोषणा

२६ फागुन, काठमाडौंनेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार)देखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ । निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर...

पुरा पढ्नुहोस
भजन शिरोमणि भक्तराज आचार्यको निधन

१४ फागुन, काठमाडौंवरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय...

पुरा पढ्नुहोस
गायक गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

  ७ फागुन, काठमाण्डौं प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत रहेको छ । २५ बर्षको अमेरिका बसाई पछि...

पुरा पढ्नुहोस
उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...

पुरा पढ्नुहोस
अध्ययन मञ्चकाे प्रथम भेला घाेराहीमा

अध्ययन, पठन र बहस संस्कृतिलाई बढवा दिने उदेश्यले अध्ययन मञ्च दाङ गठन गरिएको छ । शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराहीमा भएकाे प्रथम भेलाले मञ्चकाे संयाेजकमा विपिन आचार्य सहितकाे ९ सदस्यीय समिति गठन गरेकाे...

पुरा पढ्नुहोस
सर्वाेदयकाे बाैद्विक प्रतिभा पुरस्कार टिकारामलाई

बाैद्विक प्रतिभा पुरस्कारबाट अग्रज साहित्यकार टिकाराम उदासी (पिएचडी) सम्मानित भएका छन् । बुधबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराही दाडकाे आयाेजनामा राष्ट्रिय पुस्तक दिवस कार्यक्रमकाे अवसरमा पुस्तकालयमा पुस्तक तथा स्टेसनरी ब्यबसायि समिति दाङले स्थापना गरेकाे...

पुरा पढ्नुहोस
ठाउँ विशेष उत्कृष्ट अवार्ड सुशीलाको “प्यूठान इस्नालाई”- प्राणमञ्च अपडेट

साहित्यकार तथा रचनाकार सुशीला गिरीकाे पछिल्लो गीत “प्यूठान इस्नालाई बाेल”काे गीत सर्वाेत्कृष्ट स्थान विेशेष विधाबाट सम्मानित भएको छ ।सानै उमेरबाट गीतसंगीत र कला-साहित्यमा रमाउँदै आएकी सुशीलाकाे प्यूठानमै पहिलाे पटक महिलातर्फकाे “ज्वाला” कवितासंग्रह पनि प्रकाशित...

पुरा पढ्नुहोस
झुलेनीको ऐतिहासिक झल्कोः शशिधर भण्डारी

प्रकृतिले  बर दानका रुपमा उपलब्ध गर ाएको  मनो र मता एउटा विशे ष घटना परि वे शको  ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको  अनुपमता भित्र सौ न्दर्यको  संयो जन भयो  भने  यस् तो  स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...

पुरा पढ्नुहोस
लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...

पुरा पढ्नुहोस
सत्ता, दलाल पूँजीतन्त्र र भ्रष्टाचार

दलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...

पुरा पढ्नुहोस